काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले मतान्तर बढाउँदै लगेका छन् । अहिलेसम्मको गणना अनुसार स्वतन्त्र उमेदवार साहले २४५७ मत प्राप्त गरेका छन् । उनलाई अहिले नेकपा एमालेका केशव स्थापितले पछ्याइरहे पनि मत अन्तर बढ्दै गएको छ । स्थापितले १४२७ मत प्राप्त गरेका छन् । त्यस्तै, पाँच दलीय सत्ता…