काठमाडौं । नेपाल सरकारले विद्युतीय सवारीसाधनको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै ८० वटा राष्ट्रिय राजमार्गमा ४२४ चार्जिङ स्टेशन स्थापना गर्ने गुरुयोजना तयार पारेको छ । हाल देशभर निजी क्षेत्रसहित ४५० चार्जिङ स्टेशन छन्, तर अधिकांश शहरी क्षेत्रमा सीमित छन् । जल तथा ऊर्जा आयोगको सचिवालयद्वारा तयार गरिएको गुरुयोजनाले २५–१०० किलोमिटर दूरीमा चार्जिङ स्टेशन राख्ने प्रस्ताव गरेको…