काठमाडौं । सत्ता गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मितिबारे छलफल शुरु गरेको छ । सत्ता गठबन्धनको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कहिले गर्ने विषयले प्रवेश पाएको हो । यस बिषयमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मिति चाँडो तोक्ने बताएका थिए । बैठकमा सहभागीले पनि निर्वाचनको मिति तोक्न ढिला गर्न नहुने बताएका थिए । त्यसक्रममा…