काठमाडौं । संसद बैठकमा आज पनि आगामी आर्थिक वर्षको बजेमाथि छलफल हुँदैछ। सरकारले गत आइतबार संघीय संसदमा पेस गरेको बजेटमाथि मंगलबारदेखि प्रतिनिधि सभामा छलफल जारी छ। आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । मंगलबारको छलफलमा सत्तापक्षका सांसदहरुले बजेटको बचाउ गर्दा प्रतिपक्ष नेकपा एमाले सांसदहरुले भने चुनाव लक्षित,…