काठमाडौं । टर्कीले आफ्नो देशको नाम परिवर्तन गरेको छ । अब यो देशको नाम टर्किए भएको छ । टर्कीलाई अब संयुक्त राष्ट्र संघमा टर्किए ( Türkiye ) भनेर चिनिनेछ । संयुक्त राष्ट्रसंघले टर्कीले गरेको नाम परिवर्तनको अनुरोध स्वीकार गरेको हो । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको गत वर्ष रिब्रान्डिङ अभियान अन्तर्गत धेरै अन्तर्राष्ट्रिय संस्थाहरूलाई देशको…