काठमाडौं । नेकपा एमालेले अर्थमन्त्री जनार्थन शर्माको राजीनामा माग गरेको छ । अर्थमन्त्री भ्रष्टाचारमा संलग्न भएको आरोप लगाउँदै राजीनामा मागेको हो। मंगलबार प्रतिनिधिसभा बैठकमा एमालेले अर्थमन्त्री शर्माको राजीनामा मागेको हो । बजेट सार्वजनिक गर्ने अघिल्लो दिन १४ जेठको मध्यराति अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको भन्दै अर्थमन्त्री शर्माको राजीनामा मागिएको हो ।…