Logo

अख्तियारमा उजुरी परेपछि भुक्तानी गरेको रकम धनगढीमाई नगरपालिकाले फिर्ता लिँदै 

सिरहा । धगढीमाई नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा सञ्चालन गरेको लोकसेवा तयारी कक्षामा व्यापक अनियमितता भएको खबरहरू सार्वजनिक भइरहेकै बेला अनियमिता पुष्टि गर्ने प्रमाणहरू फेला परेका छन् । नगरक्षेत्रका एक सय ३० जना विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरेको नायव सुब्बा र खरिदारको लोकसेवा तयारी कक्षामा व्यापक अनियमितता भएको नगरपालिकाबाट प्राप्त काजगातहरूले नै पुष्टि भएको हो।…