Logo

दुर्गा प्रसाईले युएईबाट बोलाएका राजकुमार ‘नक्कली राजकुमार’ !

काठमाडौं । चार दिने नेपाल भ्रमणमा आएका संयुक्त अरब इमिरेट्स (युएई) का राजकुमार भनिएका शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नक्कली राजकुमार रहेको पाइएको छ । व्यवसायी तथा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईको निमन्त्रणामा नेपाल आएका शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम युएईका राजकुमार नभएको खुलेको छ । उनी राजपरिवारका आफन्ती भने भएको पाइएको छ…