नरेशलाल श्रेष्ठउपाध्यक्ष(वस्तुगत) पदका उम्मेद्वारनेपाल उद्योग वाणिज्य महासंघ६०औं वार्षिक साधारणसभा तथा निर्वाचन काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चैत २९ र ३० गते हुने ६० औं वार्षिक साधारणसभा तथा निर्वाचन नजिकिँदै गर्दा वस्तुगततर्फ उपाध्यक्ष पदका उम्मेदवार नरेशलाल श्रेष्ठले मुलुकमा रोजगारी सिर्जना, लगानीमैत्री वातावरण र नितीगत सुधार आफ्नो मुख्य उद्देश्य भएको बताएका छन् । लामो समयदेखि निर्यात…