रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकमा तीव्र विवाद र तनाव उत्पन्न भएको छ । विवादका क्रममा आक्रोशित कार्यकर्ताहरूले बैठक स्थलमा उपस्थित प्रतिनिधिसभा सदस्य (सांसद) तथा केन्द्रीय नेताहरूलाई धक्का दिन थालेपछि प्रहरीले कार्यक्रम स्थलबाट बाहिर निकालेको थियोे । शनिबार बाराको कलैयास्थित करणराज पार्टी प्यालेसमा रास्वपाको विस्तारित बैठक आयोजना गरिएको थियो । बैठकमा…