Logo

एकीकृत समाजवादीको केन्द्रीय परिषद बैठक भोलि हुने, ठुलो संख्यामा विदेशी प्रतिनिधि आउने

काठमाडौं । एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले पहिलो पटक केन्द्रीय परिषदको बैठक गर्दैछ । भोलि सोमबार हुने प्रथम केन्द्रीय परिषद् बैठकको पुरै तयारी सकिएको समाजवादीले जनाएको छ । काठमाडौंको प्रज्ञा भवन, कमलादीमा अध्यक्ष माधवकुमार नेपालले बिहान साढे ११ बजे बैठकको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । बैठकमा देश तथा विदेशबाट समेत गरी १५…