काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बीचको बिवाद चरम उत्कर्षमा पुगेको छ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पार्टीबाट छुट्टिएर जाने अन्तिम चरणमा रहेका छन् । यसैबीच अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईले आ आफ्नो पक्षको छुट्टाछुट्टै केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् । बाबुराम पक्षले असार २८ र २९ मा काठमाडौंमा केन्द्रीय समितिको विस्तारित…