Logo

भारतीय सुरक्षाकर्मीको कारण बेटी रोटीको सम्बन्ध प्रभावित

रौतहट । रौतहट सँग जोडिएको साना नाकाहरुमा तैनाथ भारतीय सुरक्षाकर्मी एसएसबिको ज्यादतीको कारण दुई देशबीच सदियौं देखि चलेको बेटी रोटीको सम्बन्ध प्रभावित भइरहेको छ । एसएसबीले सदियौं देखि चलिआएको व्यवहारको वास्ता नगरी बिभिन्न बहानामा सीमाक्षेत्रमा आवतजावत गर्ने नेपालीलाई अनावश्यक दुःख दिने गरेको कारण बेटी रोटीको सम्बन्ध प्रभावित बनेको हो । पछिल्लो समय भारतीय सुरक्षाकर्मीले सीमाक्षेत्रमा…