आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्नको लागि सिंहदरबार पश्चिम ढोका अगाडि पृथ्वीनारायण शाहको सालिक बनाइएको छ । आज पृथ्वी जयन्तीको अवसरमा उक्त सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिन्छ । विभाजित रुपमा रहेको नेपाललाई एकीकरण गर्ने शाहको सम्झनामा नेपाली सेनाले पनि हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डा परिसरमा…