Logo

Breaking News 1

संसदीय सुनुवाइ समितिको बैठक बस्दै



काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज (बुधबार) बस्दै छ ।  बैठक बिहान ९:३० बजे सिंहदरबारस्थित विधायन व्यवस्थापन समितिको सभाकक्षमा बस्ने भएको हो ।

बैठकमा आगामी सुनुवाइ सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी गर्ने सम्बन्धमा छलफल हुने छ ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ८ : ४८ बजे