Logo

सोमबार मात्रै ५ हजार प्यालेस्टाइनीले उत्तरी गाजा छाडे : राष्ट्रसंघ 

गाजापट्टी । गाजामा दुई भागमा बिभाजन गरिएको भोलीपल्ट सोमबार मात्रै ५ हजार ःप्यालेस्टाइनी दक्षिणी सिमातर्फ सरेका छन् । इजरायलले आइतवार घेरामा परेको एन्क्लेभलाई दुई भागमा काटेको घोषणा गरे पछि सोमबार मात्रै करिब ५ हजार मानिस उत्तरबाट दक्षिणी गाजातर्फ सरेको संयुक्त राष्ट्रका अनुगमनकर्ताहरूले बताएका छन् । इजरायलले सोमबार स्थानीय समय अनुसार १०ः०० देखि १४ः०० बजेसम्म मात्र…