काठमाडौं । एसिया कपअन्तर्गत पाकिस्तान र नेपालबीचको खेल भइरहेको छ । पाकिस्तानको मुल्तानमा भइरहेको खेलमा घरेलु टोलीले ब्याटिङ गरिरहेको छ भने नेपालले बलिङ छ । १४ ओभर सकिँदा पाकिस्तानले २ विकेटको क्षतिमा ६५ रन जोडेको छ । छैटौ र सातौँ ओभरमा नेपालले एक एक विकेट लिएको छ । सातौँ ओभरको पहिलो बलमा पाकिस्तानका इमाम उल…