Logo

अर्जेन्टिनाको समर्थनमा प्रचण्ड, यस्तो छ कारण !

काठमाडौं । कतारमा जारी सन् २०२२ को विश्वकप फुटबल उत्तरार्धमा पुगेको छ । दोस्रो सेमिफाइनल, तेस्रो स्थानका लागि सेमिफाइनलका दुई पराजितहरुका बीचको भिडन्त र उपाधिका लागि फाइनल भिडन्त बाँकी छ । पहिलो सेमिफाइनलमा गएराति क्रोएसियालाई हराएर अर्जेन्टिनाले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । दोस्रो सेमिफाइनलबाट फाइनलमा फ्रान्स र मोरक्को मध्य एक जानेछन् । विश्वभर खेल…