काठमाडौं । कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्रको दक्षिण किभु प्रान्तमा भारी वर्षा र पहिरोमा परि थप २० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६० पुगेको छ । गत हप्ता मात्रे भारी वर्षाका कारण बाढी र पहिरोका कारण ४० जनाको मृत्यु भएको थियो । बिहीबार म्वेंगा क्षेत्रको बुर्हिनी क्षेत्रमा पहिरो गएको थियो, जसका कारण…