काठमाडौं । सरकारले संघीय निजामती सेवा र संघीय शिक्षा विधेयकलाई संसदमा पेश गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले दुई विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन नियमावली २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा…