काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको यो कार्यकालमा जनता र राष्ट्रको पक्षमा केही नयाँ कामको सुरुवात गर्ने अठोटसहित शपथग्रहण गरेको बताएका छन् । राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा सिटिइभिटी सानोठिमी भक्तपुरमा आयोजित योग दिवसको कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । ‘प्रधानमन्त्रीको रुपमा यो कार्यकालमा जनता र राष्ट्रको पक्षमा…