Logo

तत्काल उद्योगहरूको विद्युत् आपूर्ति बन्द नगर्न प्राधिकरणलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल उद्योगहरूको विद्युत् आपूर्ति बन्द नगर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेको नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँगको कुराकानीपछि प्रधानमन्त्री प्रचण्डले डेडिकेटेड फिडर र ट्रंक लाइनको महसुलका सम्बन्धमा देखिएको विवाद समाधानका लागि भइरहेको अध्ययन नसकिँदासम्म उद्योगहरूको विद्युत् आपूर्ति बन्द नगर्न प्राधिकरणलाई निर्देशन दिएका हुन्। महासंघ…