काठमाडौं। पूर्ब अरनिको यातायात सेवा प्रालिका अध्यक्ष केदार क्षेत्रीले अन्य यातायात ब्यबसायीहरुसंगको मिलेमतोमा राज्यसंयन्त्रसमेत आफुहरु बिरुद्ध प्रयोग भइरहेको आरोप लगाउनुभएको छ। सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि आफुहरुले नयाँ योजना अघि सारेर त्यसलाई कार्यान्वयनमा ल्याउँदा त्यसलाई प्रोत्साहित गर्नुपर्नेमा प्रहरी प्रशासनले उल्टो हतोत्साहित गर्ने गरेको आरोप लगाउंदै क्षेत्रीले आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने,- ‘यस पछाडीको एउटै…