Logo

नेताबाटै गणतन्त्रलाई खतरा : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्र ल्याउन लडेकाहरुबाटै यो व्यवस्थालाई जोखिम भएको बताएका छन् । कांग्रेसले राजधानीमा सोमबार आयोजना गरेको ४८औं मेलमिलाप दिवसको कार्यक्रममा उनले लोकतन्त्र, गणतन्त्रको सीमाभित्र सुशासन दिन सकिने भए पनि त्यो गर्न नसकेको जनताका अगाडि इमान्दारीपूर्वक स्वीकार गर्नुपर्ने बताए । बीपी कोइरालाले अगाडि बढाएको अभियानलाई आत्मसात गरेर अगाडि…