काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिलाले सञ्चालन गरेका उद्योग र व्यवसायलाई प्राथमिकता दिन निर्देशन दिएका छन् । आज (मंगलबार) महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री, मन्त्रालयका सचिव र अन्य कर्मचारीहरुसँगको छलफलमा उनले यस्तो निर्देशन दिएका हुन् । साथै, उनले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अत्यन्त संवेदनशील मन्त्रालय भएको बताए । उक्त मन्त्रालयलाई आवस्यकता…