काठमाडौँ। निर्वाचन आयोगले राष्ट्रियसभा सभा सदस्य निर्वाचनका मतदाताको मतभार बढाएर नयाँ कायम गरेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार आयोगले नयाँ मतभार कायम गरेको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयको सिफारिस समेतका आधारमा प्रदेश सभा सदस्यका लागि ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको लागि १९ मतभार कायम हुने गरी आयोगबाट निर्णय…