Logo

कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाको आह्वानमा पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्न लागेको हो । आजको बैठकमा आसन्न महासमिति बैठकको तयारीबारे छलफल गर्ने जनाइएको छ । बैठक दिउँसो १ बजेका बस्ने छ । देउवा निवास धुम्बाराहीमा बस्ने बैठकमा महासमितिमाथि केन्द्रित छलफल हुनेछ । कांग्रेसले…