Logo

महासमिति बैठकका लागि समिति गठनदेखि सरकारलाई दबाब दिनेसम्म निर्णय गर्दै सकियो कांग्रेस केन्द्रीय समिति

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठक सकिएको छ । ९ वटा निर्णय गर्दै कांग्रेस केन्द्रीय समिति बैठक सकिएको हो । आगामी मंसीरमा हुने महासमिति बैठकको तयारीका लागि तीनवटा समिति गठन गर्ने, महँगी, असुरक्षा लगाएतका बारेमा सरकारको गम्भिर ध्यानाकर्षण गराउने लगाएतका निर्णय कांग्रेसले गरेको हो । प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार सभापति शेरबहादुर…