Logo

चार प्रदेशमा हिमपातकाे सम्भावना, तराईमा हुस्सु र कुहिरो

काठमाडाैं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ साथै देशको तराईका अधिकांश स्थानहरुमा हुस्सुरकुहिरो लागेको विभागले जनाएकाे छ । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया…