Logo

हमासकाे आक्रमण योजना बारेमा इजरायल वर्ष दिन अघि नै जानकार

न्युयोर्क । इजरायललाई हमासको आक्रमण योजनाको एक वर्षभन्दा बढी समयदेखि थाहा रहेको जनाईएको छ । इजरायलले अक्टोबर ७ मा आक्रमण हुनुभन्दा एक वर्ष अघि दक्षिणी इजरायलमा आक्रमण गर्ने हमासको युद्ध योजनाहरू प्राप्त गरेको न्युयोर्क टाइम्सले लेखेको छ । इजरायली अधिकारीहरुद्वारा कोड नाम ‘जेरिको पर्खालू नामक’ ४० पृष्ठको कागजात, प्यालेस्टिनी समूहद्वारा गरिएको आघात आक्रमणको प्रकारको विस्तृत…