काठमाडौं । अभियन्ता ईः र काठमाडौं महानगरपालिकाबीच सहमति जुटेको छ । ई र महानगरपालिकाका बिचमा ४ बुँदे सहमति भएको हो । सहमतिको पहिलो बुँदामा, ८ दिनदेखि राष्ट्रियसभा गृहको मुल गेटमा उभिएर प्रदर्शन गरिरहेका अभियन्ता ईः र सहभागीका अन्यको स्वास्थ्य लाभको काम गर्दै प्रदर्शन स्थगित गर्ने विषय उल्लेख छ । दोस्रोमा फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने…