Logo

कतारबाट एनआरएनए अध्यक्षका प्रत्यासी आरके शर्माको घोषणासभा आज, को को पुगे त कतार ?

काठमाडाैं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३/०२५) को लागि राजेन्द्र कुमार (आरके) शर्माले बुधबार अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने भएका छन । विश्वभरका गैरआवासीय अभियन्तासँग छलफलको आधारमा शर्माले कर्मभूमि कतारबाट उम्मेद्वारी दिन घोषणासभा गर्न लागेका हुन् । शर्माले आफ्नो कर्मभूमि कतारको राजधानी दोहास्थित रयाडिसन ब्लु होटलमा २७ सेप्टेम्बर अर्थात बुधबार शर्माले अध्यक्ष पदमा…