Logo

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा अनियमितता भएको अख्तियारको निश्कर्ष

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा अनियमितता भएको निश्कर्ष निकालेको छ । करिब तीन महिनाभन्दा लामो अनुसन्धानपछि अख्तियारले जलहरी प्रकरणमा अनियमितता पुष्टि भएको बताएको हो । अख्तियार स्रोतका अुनसार उक्त प्रकरणमा अर्को हप्ता मुद्दा दायर गर्ने तयारी रहेको छ । जलहरी राख्दा अनियमितता भएको र पछि विवाद सुरु भएपछि सुन थपिएको…