Logo

सत्ता गठबन्धनको बैठकमा खास एजेण्डामा किन भएन छलफल ?

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलहरुको मंगलबारको बैठक विनानिष्कर्ष सकिएको छ । मन्त्रालय भागबण्डा लगाउन बसेको बैठकले कुनै निर्णय गर्न सकेन । बैठकमा छिटै सरकार विस्तार गर्ने विषयमा सकारात्मक छलफल भएको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिएका छन् । लेखकले छलफल सकारात्मक रहेको जानकारी दिएको भएपनि बैठकमा मन्त्रालय भागबण्डाका विषयमा खासै छलफल नभएको नेताहरु…