Logo

दुई स्रष्टालाई महाकवि देवकोटा पुरस्कार

काठमाडौं – महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीको अवसरमा साहित्यिक संस्था कल्पतरु प्रज्ञा प्रतिष्ठानले दुई साहित्यकर्मीलाई पुरस्कार प्रदान गरेको छ। सोमबार काठमाडौंको जोरपाटीमा आयोजित कार्यक्रममा कवि तथा गीतकार कञ्चन पुडासैनीलाई ‘महाकवि देवकोटा कल्पतरु प्रज्ञा पुरस्कार’ प्रदान गरिएको हो। उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे। यस्तै, साहित्यकार कृष्णप्रसाद नेपाललाई ‘महाकवि देवकोटा कल्पतरु पुरस्कार’ अन्तर्गत नगद ५…