काठमाडौं । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरको टिकट सागर थापालाई दिएको छ । मेयरका आकांक्षी हेबिवेट नेताहरुलाई पछाडि पार्दै थापाले टिकट पाएका हुन् । मेयरका लागि लालबाबु पण्डित, गुरु बराल, जीवन घिमिरे लगायतका हेबिवेट नेताहरु आकांक्षी थिए । यस्तै, एमालेले उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । विराटनगरको नेतृत्व गठबन्धनको भागबण्डामा कांग्रेसलाई परेको…