विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । ४ दलको समर्थनमा गत पुस २४ गते नेकपा एमालेका संसदीय दल नेतासमेत रहेका कार्की प्रदेशको चौथो मुख्यमन्त्री नियुक्त भएका थिए । नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८(४) तथा प्रदेश सभा…