Logo

गाैतम सभामुखकाे पदमा बसिरहन मिल्दै‌न : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिएर सरकार बनाउन सहयोग गर्नुपर्ने बताएका छन् । सत्ता गठबन्धनले गौतमको हस्ताक्षरसहित सरकार बनाएर गल्ती गरेको स्वीकारेको भन्दै महामन्त्री शर्माले , ‘जब गल्ती थियो भनिसकेपछि हामीले त्यसलाई महशुस गर्छौ भने सभामुखले महशुस गर्नुपर्दैन? भनि प्रश्न गरे । सभामुखको पदमा अब बस्न हुँदैन…