विराटनगर । कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ आज इटहरीमा आयोजना हुँदैछ । इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलमा हुने उक्त अवार्ड समारोह भव्य तयारीका साथ सञ्चालन हुन लागेको आयोजकले जनाएको छ ।कार्यक्रमका निर्देशक दिपक थापा का अनुसार समारोहको सम्पूर्ण तयारी पूरा भइसकेको छ र कार्यक्रमलाई…