Logo

दुर्गम जिल्ला मुगुमा सिभिल इन्जिनियरिङ अध्यापन सुरू

मुगु । हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका– १ स्थिति श्री महाकाली नमुना माध्यमिक विद्यालयमा आइतबारदेखि सिभिल इन्जिनियरिङ पठनपाठनको सुरुवात भएको छ । आईतबार एक औपचारिक कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले सिभिल इन्जिनियरिङको पठनपाठनको उद्घघाटन साथै शुभारम्भ गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शाहीले प्राविधिक धार सिभिल इन्जिनियर शिक्षाको…