Logo

भव्य बन्दै कोशी एक्सिलेन्स अवार्ड २०२६ : सहभागीलाई सोल्टी वेस्टेन्डको विशेष सुविधा

इटहरी । कोशी प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचानलाई विश्वमाझ चिनाउने उद्देश्यले नयन मिडिया फाउन्डेसनले आयोजना गर्न लागेको ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ यसपटक अझ भव्य र आकर्षक रूपमा हुने भएको छ । आगामी चैत ७ गते (मार्च २१, २०२६) दिउसो ३ः०० बजेदेखि इटहरीस्थित सोल्टी वेस्टेन्डमा आयोजना हुने कार्यक्रममा सहभागी हुन रजिस्ट्रेशन गर्ने सबै अतिथिलाई आयोजकको…