Logo

धनुषामा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषाको विदेह नगरपालिका–६ एकराहीमा शनिबार बेलुकी स्कारपियो जिपको ठक्करबाट एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको । सोही घटनामा दुई जना साइकलयात्री घाइते भएका छन् । मृत्यु हुनेमा पैदलयात्री स्थानिय अन्दाजी ४० वर्षीय हरी चन्द्र खत्वे मण्डल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका साइकलयात्रीद्धय सोही ठाउँका ४२…