Logo

एमाले गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा विजयी

काठमाडौं । नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । प्रतिस्पर्धी मायानाथ अधिकारीलाई पराजित गर्दै शर्मा विजयी भएका हुन् । शर्माले ५३१ मत ल्याए भने अधिकारीले भने ३६५ मत मात्रै प्राप्त गरे । निर्वाचनमा अधिकांश शर्मा प्यानलका उम्मेदवारहरु विजयी भएका छन् । उपाध्यक्षमा निलप्रसाद गुरुङ ५३४ मतसहित विजयी हुँदा अर्का प्रत्यासी बाबुराम…