Logo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् । मुख्यमन्त्री चौधरीले प्रदेशसभा बैठकमा राजीनामा घोषणा गर्नुभएको लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारुले जानकारी दिए ।