हेटौँडा । बाग्मती प्रदेशसभा बैठक बस्दै छ । प्रदेश सभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे बोलाइएको छ । हिजो आइतबार २ पटक बैठक संचालन भएको थियो, जुन बैठकमा ‘प्रदेशको सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गरिएको थियो । उक्त बिधेयक माथी सैद्दान्तिक छलफल सुरू गरिएको छ ।…