Logo

सुदूरपश्चिम प्रदेशका मन्त्रीले लिए शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त २ मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख देवराज जोशीले रामेश्वर चौधरी, शिवराज भट्ट र कैलाश चौधरीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरी र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा काँग्रेसका शिवराज…