Logo

सरकारमा आलोपालो र मन्त्रालय भागबन्डामा लिखित सहमति चाहिन्छ : खगराज भट्ट

धनगढी । यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नसकिने निर्णय गरेको माओवादी केन्द्रले सरकारमा आलोपालो र मन्त्रालय भागबन्डामा लिखित सहमति मागेको छ । माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्टले मुख्यमन्त्री शाहलाई भेटेर लिखित प्रतिबद्धता मागेका हुन् । ‘उहाँ (मुख्यमन्त्री)सँग भेटेर हाम्रो पार्टीको संसदीय दलले गरेको निर्णयका सम्बन्धमा जानकारी गराएँ । मुख्यमन्त्रीमा आलोपालो…