Logo

नर्स हत्या प्रकरणः सम्पर्कविहीन रहेका प्रेमी खोज्दै प्रहरी

विराटनगर । आफू भाडामा बसेको घरकै शौचालयमा मृत अवस्थामा फेला परेकी एकजना नर्सको हत्या घटनामा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेज, शिक्षण अस्पतालमा काम गर्दै आएकी २३ वर्षीया चन्द्रिकाकुमारी दास हिजो विराटनगर महानगरपालिका—४ स्थित कोठा बसेको घरको शौचालयमा मृत अवस्थामा भेटिएकी थिइन् । घाँटीसहित शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको…