Logo

नुनथलामा उद्यमी व्यवसायीको भेला, उत्पादनमा आत्मनिर्भर बन्ने कार्ययोजना

खोटाङ ।  खोटाङका उद्यमी व्यवसायीले जिल्लालाई उत्पादनका हिसावले विकसित क्षेत्रका रुपमा विकास गर्नका लागि कार्ययोजना बनाएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्य समिति खोटाङको समन्वयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका र रावाबेँसी गाउँपालिकाका उद्यमी तथा व्यवसायीको नुनथलामा भएको भेलाले २०८२ साल सम्ममा साना तथा घरेलु उद्योग, कृषि उत्पादन लगायतका माध्यमबाट…