Logo

राष्ट्रिय हक्की प्रतियोगितामा सहभागी हुने कोशी टिमको विदाइ

विराटनगर । मधेश प्रदेशको धनुषामा हुने राष्ट्रिय महिला हक्की च्याम्पियनसिपमा भाग लिने कोशी प्रदेशका खेलाडीलाई विदाइ गरिएको छ । झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा झापा जिल्ला हक्की संघले आज महिला खेलाडीहरुलाई विदाइ गरेको हो । प्रथम मदन भण्डारी राष्ट्रिय महिला हक्की च्याम्पियनसिप २०८० मा सहभागी हुने कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडी झापाकै छन् । प्रदेशको हक्की…